नेपाली विद्यार्थीलाई कुटपिट गर्दै होस्टेलबाट जबर्जस्ती निकाल्यो: ओली

होमल्याण्ड खबर

२०८१ फाल्गुन ५ गते, सोमबार १६:३९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले १७ महिनालाई सरकार तोपै हाने पनि नढल्ने दाबी गरेका छन् ।

लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै सोमबार उनले सरकार ढाल्न भइरहेको प्रयास निरर्थक हुने बताए।

‘१७ महिनालाई तोप हाने पनि सरकार ढल्दैन, केही गरे पनि सरकार ढल्दैन, अर्थात् प्रधानमन्त्री ढल्दैन,’ उनले भने।

प्रधानमन्त्री ओलीले १७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताए।