८ बैशाख २०८२, सोमबार
२०८१ फाल्गुन ६ गते, मंगलवार १३:५० मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको पहिलो तारेखका लागि उनी मंगलबार अदालत उपस्थित भएका हुन् ।