नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठ

होमल्याण्ड खबर

२०८१ फाल्गुन १६ गते, शुक्रबार १२:०१ मा प्रकाशित

नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ ।

८४ वर्षिया श्रेष्ठको आज बिहान उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको हो । शारदा नेपालको पहिलो महिला न्यायाधशि तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्याायधीश हुन् ।

२०६१ साल वैशाखमा सर्वोच्च प्रवेश गरेकी शारदा ०६५ जेठमा सर्वोच्चबाट बिदा भएकी थिईन् । सर्वोच्च पुग्नुअघि उनी उच्च् अदालत राजविराजमा कार्यरात थिईन् । उनको आजै साँझ अन्त्येष्टि गरिन स्रोतले जनाएको छ ।