८ बैशाख २०८२, सोमबार
२०८१ फाल्गुन २१ गते, बुधबार १०:२५ मा प्रकाशित
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
आज साँझ साढे ६ बजे बालुवाटारमा बस्नेगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि सोमबार नियमित बैठक बसेको थिएन ।