मन्त्रिपरिषद्को १९ निर्णयः नियुक्ति, बढुवा र मन्त्रीको विदेश भ्रमण स्वीकृतसम्म

होमल्याण्ड खबर

२०८१ फाल्गुन २३ गते, शुक्रबार १५:४५ मा प्रकाशित

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेका छन्  ।

शुक्रबार मन्त्री गुरुङले सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा फागुन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन्  ।

मन्त्रिपरिषद्को बैठकले गरेका विभिन्न १९ निर्णयहरु सार्बजनिक गरिएको छ  ।