यि ४० क्याम्पसमा एमालेनिकट अनेरास्ववियुका सभापति निर्विरोध (सूचीसहित)

होमल्याण्ड खबर

२०८१ चैत्र २ गते, आईतवार १०:२९ मा प्रकाशित

अहिले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि देशभरको माहोल तातेको छ ।

केही क्याम्पसहरुमा विरोधका कारण निर्वाचन स्थगित भएको छ भने केहीमा भने सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएका केही जिल्लाका विद्यार्थी संख्याको हिसाबले साना क्याम्पसहरुमा भने संगठनहरुको सहमतिमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

पछिल्लो विवरण अनुसार अहिलेसम्म अनेरास्ववियुले ४० वटा क्याम्पसमा निर्विरोध स्ववियू सभापति जितेकाे छ ।