८ बैशाख २०८२, सोमबार
ललितपुरको पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनअन्तर्गतको मतदान स्थगित भएको छ ।
मतदाता परिचयपत्र विवादका कारण सुरु भइसकेको मतदान स्थगित गरिएको हो । यो क्याम्पसमा आज मङ्गलबार बिहान ८ बजेपछि मतदान सुरु भएको थियो ।
त्रिभुवन विश्वविद्यालय त्रिविका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन जारी छ ।