७ बैशाख २०८२, आईतवार
२०८१ चैत्र १२ गते, बुधबार ११:५५ मा प्रकाशित
विपक्षी दलका सांसदहरुले प्रतिनिधिसभा बैठकमा अवरोध जनाएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै आज बसेको बैठकको सुरुमै सांसदहरुदे उठेर विरोध जनाइरहेका हुन् ।