२६ फाल्गुन २०८२, मंगलवार
आज पनि प्रतिनिधि सभा बैठक बस्दैछ ।बैठक बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
बुधबारको बैठक प्रतिपक्षी दलहरुको अवरोधका कारण बस्न सकेको थिएन ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६५औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।


यसका साथै नेपाल हवाई सेवा प्राधिकरण विधेय र नेपाल नागरिक उड्डयनप्राधिकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र निकासी पैठारी विधेयक लाई दफावार छद्यफलको लागि सम्बन्धित समितिमा पाठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।