१३ बैशाख २०८३, आईतवार
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन्।
मन्त्रिपरिषद्को सोमबारको सिफारिसअनुसार राष्ट्रपतिले आज हिउँदे अधिवेशन अन्त्य गरेका हुन्।


संसदको हिउँदे अधिवेशन गत माघ १८ बाट सुरू भएको थियो।
