६ बैशाख २०८२, शनिबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई दिइएको छ ।
कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीलाई अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।
यसअघिका उपकुलपति प्राडा. केशरजंग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।