२६ फाल्गुन २०८२, मंगलवार
२०८२ बैशाख १४ गते, आईतवार १४:२४ मा प्रकाशित
पाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।