सत्तारूढ दलको बैठक आज बस्दै

होमल्याण्ड खबर

२०८२ बैशाख १७ गते, बुधबार १०:२२ मा प्रकाशित

सत्तारूढ राजनीतिक दलको बैठक बस्दैछ ।

शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी आन्दोलन र कर्मचारी आन्दोलनलगायत लगातार काठमाडौंमा प्रदर्शन हुन लागे पछि सत्तारूढ दलको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको नीजि निवास वालुवाटारमा सो बैठक बस्ने जनाइएको छ । बैठक बिहान ११ः०० बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।