३ जेष्ठ २०८२, शुक्रबार
प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०।०७ अंकले घटेर २६३१।९० विन्दुमा अडिएको छ।
यो समयमा ४४ स्क्रिप्सको ३ लाख ३७ हजार ४३६ कित्ता सेयर २१ करोड १९ लाख ४२ हजार ३९२ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १८ स्टक्सको मूल्य बढ्दा २५ वटाको घट्यो।