२३ बैशाख २०८२, मंगलवार
२०८२ बैशाख २१ गते, आईतवार १०:०८ मा प्रकाशित
नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ ।
च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे उक्त बैठक बस्नेछ ।
बैठकमा समसमायिक राजनीतिक बिषय तथा बिधान संसोधनलगायतमा छलफल हुने बुझिएको छ।