यी हुन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय सार्वजनिक

होमल्याण्ड खबर

२०८२ बैशाख २१ गते, आईतवार १४:०८ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका २९ निर्णय सार्वजनिक गरेका छन्।

१५ बैशाखमा बसेको बैठकका १५ र १७ बैशाखमा बसेको बैठकका १४ निर्णयहरू सार्वजनिक गरिएको होे ।
यस्ता छन् निर्णयहरूः