सभामुखले सदन अघि बढाएपछि राप्रपाले गर्‍यो बहिस्कार

होमल्याण्ड खबर

२०८२ असार ५ गते, बिहीबार १४:०६ मा प्रकाशित

रास्वपाले आज पनि प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै सदन अवरोध गरेको हो।

सभामुख देवराज घिमिरेले रास्वपाको वेल घेराउबीच सदन अघि बढाएपछि राप्रपाले भने बैठक बहिस्कार गरेको छ।