२७ फाल्गुन २०८२, बुधबार
राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक सुरु भएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्राविधिक समस्या नदेखिएको खण्डमा आजै प्रकाशित गरिने र नभएको खण्डमा भोली प्रकाशित गर्ने बोर्डको तयारी छ । त्यसै विषयमा निर्णय गर्न बोर्डको बैठक बसिरहेको हो ।


२०८१ चैत गतेदेखि सञ्चालन भएको एसईई परीक्षा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।