२७ फाल्गुन २०८२, बुधबार
राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ साढे ५ बजे प्रकाशित गर्ने भएको छ ।
बेलुका ५ बजे बोर्ड बैठक बोलाइएको छ । त्यसलगत्तै नतिजा सार्वजनिकको तयारी गरिएको छ ।


२०८१ चैत गतेदेखि सञ्चालन भएको एसईई परीक्षा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।