१२ बैशाख २०८३, शनिबार
२०८२ असार १५ गते, आईतवार १६:३३ मा प्रकाशित
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । आइतबार बसेको सभाको बैठकले विधेयक पारित गरेको हो ।