२२ फाल्गुन २०८२, शुक्रबार
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार साझ नागढुङ्गा–मुग्लिन निर्माणाधीन सडकको अनुगमन गर्नु भएको छ।
अनुगमनको क्रममा उहाले कामदारको संख्या बढाई रातको समयमा पनि काम गर्न र सडक निर्माणमा अबरोध सिर्जना गरिरहेका बिधुतिय पोलहरुलाइ तत्काल सार्न समेत निर्देशन दिनु भएको छ ।

