पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
होमल्याण्ड खबर
२०८३ जेष्ठ १३ गते, बुधबार १३:५८ मा प्रकाशित
एसियन गेम्स क्वालिफायरमा नेपालले चीनलाई १२६ रनको लक्ष्य दिएको छ । मलेसियामा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको हो ।