नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवयेर खरिद एकै स्थानबाट

होमल्याण्ड खबर

२०८३ जेष्ठ १५ गते, शुक्रबार १७:०० मा प्रकाशित

सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ ।

यस्तै नागरिक एपमा सबै सरकारी सेवा समावेश गर्ने अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नेपाललाई एआईमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेको जानकारी दिए ।