होमल्याण्ड खबर
२०८३ जेष्ठ २० गते, बुधबार ११:०४ मा प्रकाशित
महिला प्रिमियर कप अन्तर्गत नेपालले कतारलाई ८८ विकेटले पराजित गरेको छ। टस जितेर पहिले फिल्डिङ गरेको नेपालले कतारलाई १६.५ ओभरमा ७६ रनमै अलआउट गर्यो।
नेपालले प्रतियोगिताको अर्को खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ।