२१ भाद्र २०८३, आईतवार
बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ६ अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ५.९१ अंकले घटेर २६६८.५६ विन्दुमा झरेको छ।
प्रि ओपन सेसनमा ६५ वटा स्क्रिप्सको २७ हजार १२० कित्ता सेयर ८६ लाख ६४ हजार ३३७ रुपैयाँमा खरिदबिक्री भए।


कारोबारमा आएकामध्ये २१ वटा स्टक्सको मूल्य बढ्दा ३९ वटाको घट्यो। बाँकी ५ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।