२८ आश्विन २०८३, बुधबार
सैं नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खसी बजारमा चहलपहल बढ्न थालेको छ। दसैंका लागि खसी, बोका र च्यांग्रा खरिदबिक्री गर्ने तयारीसँगै बजारमा पशुचौपाया भित्रिने क्रम तीव्र बनेको छ। बजारमा बाहिरबाट खसी, बोका र च्यांग्रा धमाधम ल्याउन थालिएपछि दसैंको रौनक थपिन थालेको छ।
_MrVwrJ8vWH.webp)
_ggqm9lLOcf.webp)
_TuZQvXeDAK.webp)
_xK4vi2uKIZ.webp)
_DLk152tPjN.webp)
_KWK91aMcHh.webp)
_jCjXuES83i.webp)
_xPU8yavZsP.webp)
_LWTISVZe3u.webp)
_5Pkoho3vYY.webp)
_3KifylGfJq.webp)
_tH3xOVpMhp.webp)

