कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

होमल्याण्ड खबर

२०८३ कार्तिक १३ गते, बिहीबार १६:२८ मा प्रकाशित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरूले शपथ लिएका छन्।

बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक समारोहबिच शपथ ग्रहण गरेका हुन्।

कांग्रेस सभापति गगन थापाले भने यसअघि असोज २५ गते नै शपथ ग्रहण गरिसकेका छन्।