२९ फाल्गुन २०८२, शुक्रबार
सोनाम ल्होसार पर्वको अवसरमा ३ नम्बर प्रदेश सरकारले मंगलवार सार्वजनिक बिदा घोषणा गरिएको छ ।
पर्वको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


प्रदेश सरकारको माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ ।
सूचना