३ चैत्र २०८२, मंगलवार
२०७६ आश्विन ७ गते, मंगलवार १०:४७ मा प्रकाशित
कक्षा ११ को नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो ।
गत जेठमा कक्षा ११ को परीक्षा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए ।