३ चैत्र २०८२, मंगलवार
सोलुखुम्बुको लुक्काबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर काभ्रेको बनेपामा आकस्मिक अवतरण भएको छ ।
मौसममा आएको खराबीका कारण हेलिकोप्टर आकस्मिक अवतरण भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मौसममा केहि सुधार आएपछि उडान गरिने छ ।


यसअघि भदौ ३१ गते पनि खराब मौसमका कारण लुक्लाबाट उडेका ७ हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरण गराइएका थिए ।