खल्तीका प्रयोगकर्तालाई फाइदै फाइदा

होमल्याण्ड खबर

२०७९ बैशाख ९ गते, शुक्रबार १७:१३ मा प्रकाशित

खल्ती डिजिटल वालेटका सिइयो विनय खड्काले खल्ती प्रयोगकर्तालाई फाइदै फाइदा रहेको बताएका छन् ।

खल्तीले उपभोक्ताको आवश्यकता अनुरुप सेवा सुबिधा एक्सटेन्ड गर्ने गरेको र यसबाट खल्ती प्रयोगकर्ताहरु प्रतक्ष रुपमा लाभान्वित हुने गरेको उनले बताएका छन् । यस पेमेन्ट गेटवेबाट मुख्यत समयको बचत गर्न, टेक्लोनोजिसँग अभ्यस्त रहन तथा खर्च र आम्दानी ट्रयाक गर्न फाइदा पुर्याउने उनको दाबी छ ।