३ चैत्र २०८२, मंगलवार
नेपाल प्रहरीका ५ प्रहरी नायब महानिरीक्षिक डीआइजीपी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीपी) मा बढुवा सिफारिस भएका छन्।
शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीपीमा बढुवा गर्न सिफासि गरेको हो।


नेपाल प्रहरीमा रिक्त पाँच पदमा पदपूर्तिका लागि उनीहरूको बढुवा सिफारिस भएको हो।
