शीतल निवासबाट विदा भइन् भण्डारी

होमल्याण्ड खबर

२०७९ फाल्गुन २९ गते, सोमबार १३:४३ मा प्रकाशित

 निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट विदा भएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई विदाइ गरेका छन् ।