३ चैत्र २०८२, मंगलवार
सातै प्रदेशका प्रदेश प्रमुखले प्रधानमन्त्री पुष्पकमल दाहाल संग भेटवार्ता गरेका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सातै प्रदेशका प्रदेश प्रमुखले प्रधानमन्त्रीसँग भेटघाट गरी छलफल गरेको बताईएको छ।
भेटका क्रममा प्रदेश सरकारको सवलीकरणका विषयमा छलफल भएको बताइएको छ।

