६ आश्विन २०८३, मंगलवार
भोलि सार्वजनिक बिदाको दिन राहदानी विभागले सेवा दिने भएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै घोडे जात्राकाे अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा भएपनि सेवा दिने जानकारी दिएको हो।
मंगलबार बिहान १० बजे देखि दिउँसो साढे २ बजेसम्म कार्यालय खुल्ने छ।


