२६ बैशाख २०८३, शनिबार
सडक प्रदर्शन गर्न प्रहरीले रोकेपछि मीटरब्याजपीडितहरू नाराबाजीमा उत्रिएका छन् ।
रत्नपार्कस्थित शान्तिबाटिकामा भेला भएर उनीहरू सडक प्रदर्शनमा उत्रँनै लाग्दा उनीहरूलाई प्रहरीले रोकेको हो ।


यतिबेला उनीहरू नाराबाजीमा उत्रिएका छन् । सरकारसँगको वार्ता भंग भएपछि मिटरब्याज पीडितहरू पुनः संघर्षमा उत्रिएका हुन् ।