९ मंसिर २०८१, आईतवार
एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीच कीर्तिपुर मैदानमा उपाधिमा लागि प्रतिस्पर्धा भइरहेको छ।
तीव्र गतिका बलर करण केसीले दुई विकेट लिएसँगै एससी प्रिमियर कप अन्तर्गत जारी फाइनल खलमा यूएईविरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ ।