११ बैशाख २०८३, शुक्रबार
एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै युएईले ब्याटिङ गरिरहेको छ।


नेपालले युएईको चार विकेट लिएको छ। नेपालका लागि ललितनारायण राजवंशीले चौथो सफलता दिलाए।