२ चैत्र २०८२, सोमबार
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा नेताहरुलाई मोहीले स्वागत गरिएको छ ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी नेताहरुलाई कार्यालय परिसरमा मोहीले स्वागत गरिएको हो ।


बिहीबारदेखि सुरु भएको बैठकमा १३ वटा प्रतिवेदनमाथि छलफल हुँदैछ ।