टोपबहादुर रायमाझी सांसद पदबाट निलम्बित

होमल्याण्ड खबर

२०८० जेष्ठ १ गते, सोमबार १६:३९ मा प्रकाशित

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन् ।