एमाले नेताहरूले गरे मदन भण्डारीको शालिकमा माल्यापर्ण

होमल्याण्ड खबर

२०८० जेष्ठ ३ गते, बुधबार ०९:५९ मा प्रकाशित

नेकपा एमालेले बुधवार ३० औं मदन-आश्रित स्मृति दिवस मनाउँदै ।

उक्त अवसरमा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका छन् ।

काठमाडौंकाे बल्खुमा आयोजित एक बिशेष कार्यक्रममा सहभागी भएका अध्यक्ष केपी ओली लगायतका नेताहरूले भण्डारीको शालिकमा माल्यापर्ण गरेका हुन्।

हेरौ, बल्खुका आयोजित कार्यक्रमका तस्बिरहरु –