मन्त्रिपरिषद बैठकबाट नीति तथा कार्यक्रम पारित

होमल्याण्ड खबर

२०८० जेष्ठ ५ गते, शुक्रबार १४:१९ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको हो ।

आज बेलुका ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । राष्ट्रपति पौडेल कुनै तामझाम नगरी संसद भवन नयाँ बानेश्वर जाने तयारी गरेका छन् ।