यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

होमल्याण्ड खबर

२०८० जेष्ठ ५ गते, शुक्रबार १८:१४ मा प्रकाशित

सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारको नीति तथा कार्यक्रममा केही पुराना र केही नयाँ कार्यक्रम समेटिएका छन् ।

यस्तो छ सरकारको नीति तथा कार्यक्रम :