२ चैत्र २०८२, सोमबार
सरकारको नीति तथा कार्यक्रमामाथि आज पनि छलफल जारी रहने भएको छ । गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्नेछ ।
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि गत जेठ ७ गतेदेखि छलफल प्रारम्भ भएको थियो ।


सोमबारको बैठकमा झन्डै चार दर्जन सांसदले आफ्नो धारणा राखिसकेका छन् ।