१० मंसिर २०८१, सोमबार
२०८० जेष्ठ १४ गते, आईतवार १४:५७ मा प्रकाशित
आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आव २०७९/८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरूको कार्य प्रगति प्रतिवेदन संघीय संसद्मा पेश गरेका हुन् ।