प्रयोगविहीन सवारीसाधन ६ महिनाभित्र लिलामी गरिने

होमल्याण्ड खबर

२०८० जेष्ठ १५ गते, सोमबार १७:०१ मा प्रकाशित

सरकारले ६ महिनाभित्र सरकारी कार्यालयमा बेवारिस रहेका सवारीसाधनको लिलामी गर्ने घोषणा गरेको छ ।

संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बेवारिसे देशभरका सरकारी कार्यालयमा बेवारिसे रहेका सवारी साधनको लिलामी गर्ने जनाएका हुन् ।