१० मंसिर २०८१, सोमबार
सरकारले वैदेशिक लगानी आकर्षित गर्न २०८० मा लगानी सम्मेलन गर्ने जानकारी दिएको छ ।
सोमाबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिए ।
उनले वैदेशिक लगानी प्रवर्दधन गर्न लगानी वोर्डको क्षमता विकास गर्ने जानकरी दिए ।