१० मंसिर २०८१, सोमबार
सरकारले ‘वाटर फ्रम द हिमालय’ कार्यक्रमको मार्फतबाट पानीको व्यापारलाई प्रोत्साहन दिने जनाएको छ ।
सोमबार संसद् बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले वाटर फ्रम द हिमालय नामले ब्रान्डीङ गरि हिमाली क्षेत्रको पानी निर्यात गर्न आवश्यक सहयोग गर्ने जानकारी दिए ।