प्रधानमन्त्री दाहालद्वारा गान्धीको समाधिस्थल पुगेर पुष्पगुच्छा अर्पण
होमल्याण्ड खबर
२०८० जेष्ठ १८ गते, बिहीबार ११:३५ मा प्रकाशित
बुधबारबाट भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा पुगेका छन् । उनले त्यहा पुगेर महात्मा गान्धीको समाधीस्थलमा पुष्पगुच्छासमेत अर्पण गरेका छन् ।