२ चैत्र २०८२, सोमबार
प्रतिनिधिसभाको अवरोध हटेकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रष्टीकरण दिने भएपछि सदनमा विपक्षी दलहरू अवरोध हटाउन सहमत भएसँगै अवरोधबिना सदन सुचारु भएकाे छ ।


सदनकाे अवरोध हटाउन सभामुख देवराज घिमिरेको पहलमा दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरिएको थियाे ।
भारत भ्रमण जानु अघि नागरिकता बिधयेक प्रमाणित गरेकाे तथा सिमा विवाद मिलाउनका लागि बगलादेश जाने सहज बाटाे दिए भारतसँग कालापानी साट्ने विषय उठेपछि एमालेलगायत प्रतिपक्ष दलले प्रधानमन्त्रीकाे जवाफ माग गर्दै हिजाे सदन अवरुद्ध गरेका थिए ।